ललितपुरको आकर्षक सहकारी लुटियो
२०७७ माघ ७, बुधबार
ललितपुर : ललितपुर महानगरपालिका-१५ ,खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थामा चोरी भएको छ । सहकारी संस्थाको ताला फुटाएर विभिन्न सामनसहित करिब २ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार सो संस्थाबाट नगद १ लाख ९८ हजार रूपैयाँ, एनआईसी बैकको खाली चेक, सञ्चय कोषसम्बन्धी कागजातहरूलगायत विभिन्न सामानहरू गएराति चोरी भएको हो ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार