१० वटा सहकारी संघ अनुदानका योग्य
२०७७ पुष २९, बुधबार
काठमाडौं : विभिन्न जिल्लाका १० वटा सहकारी संघहरुले नेपाल सरकारबाट अनुदान पाउने भएको छ । अनुदान पाउनेमा ६ वटा केन्द्रीय सहकारी संघ, जिल्ला र विषयगत सहकारी संघ रहेका छन् ।
अनुदानका लागि १४ वटा संघहरुको प्रस्ताव परेको थियो । जसमध्ये १० वटा संघहरु अनुदानको लागि योग्य ठहरिएको सहकारी विभागले जनाएको छ ।
अनुदानका लागि योग्य ठहरिएका संघहरु
१) नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ
२) नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ
३) नेपाल कृषि सहकारी केन्द्रीय संघ
४) जिल्ला सहकारी संघ, स्याङ्जा
५) केन्द्रीय कफी सहकारी संघ
६) नेपाल केन्द्रीय जडिबुटी सहकारी संघ
७) केन्द्रीय पशुपंछी पालन सहकारी संघ
८) जिल्ला सहकारी संघ, पाल्पा
९) तनहुँ कफी सहकारी संघ, तनहुँ
१०) कृषि सहकारी संघ, बझा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार