महासंघको सल्लाहकारमा ९ जना मनोनयन, सहकारीकर्मीभन्दा दलका नेता बढी
२०७७ पुष २, बिहिबार
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको सल्लाहकारमा झण्डै एक दर्जन व्यक्ती मनोनयन भएका छन् । यसरी मनोनयन हुनेमा सहकारीकर्मीभन्दा राजनीतिक दलका नेता बढी रहेका छन् ।
सहकारीकर्ममा भन्दा राजनीतिमा बढी सक्रिय व्यक्तीलाई महासंघले सल्लाहकारमा मनोनयन गरेको हो । बिहीबार बसेको महासंघको १९३ औं बोर्ड बैठकले सल्लाहकारहरुमा सांसद बालकृष्ण खाँड, पूर्व मन्त्री गणेश शाह, सांसद पशुपति चौलागाई, सांसद उषा झा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, डा. भरत प्रधान, डा. हरिकृष्ण उपाध्याय र राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीलाई मनोनय गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार