नेचुरल सहकारीको अध्यक्षमा पुनः शर्मिला अमात्य
२०७७ मंसिर २०, शनिवार
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शर्मिला अमात्य चयन हुनुभएको छ ।
शनिबार सम्पन्न १२ औं बार्षिक साधारण सभाले पुनः अमात्यको नेतृत्वमा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको हो । संस्थाको साधारण सभा मंसिर १४ गतेदेखि सुरु भई शनिबार सम्पन्न भएको हो ।
नयाँ सञ्चालक समितिको उपाध्यक्षमा तीलक बहादुर कार्की, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा पावर्ती मानन्धर, सुरज श्रेष्ठ र भीम गुरुङ चयन हुनुभएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा अच्युतम काफ्ले निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा श्रीधर पाठक र गंगाकुमारी अधिकारी रहनुभएको छ ।
नव निर्वाचित समितिलाई शनिबार नै पदभार ग्रहण गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार