कोपिला साकोसको अध्यक्षमा ठाकुरप्रसाद पोखरेल
पोखरा : कोपिला बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा तथा ५ औं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले ठाकुर प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
सहकारीको उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सचिवमा सञ्जय पौडेल, कोषध्यक्ष बिष्णुप्रसाद अधिकारी र लेखा संयोजकमा केशवराज अधिकारी चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यमा उपेन्द्रराज पोखरेल, घननाथ सापकोटा, निर्मला अधिकारी, ठाकुर आचार्यर घनेश्वर अधिकारी रहेका निर्वाचन संयोजक ज्ञान बहादुर कार्कीले जानकारी दिनुभयो । लेखासमितिकाका सदस्यमा भरतराज आचार्य र किशोर अधिकारी चयन हुनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
