क्युआर कोड स्क्यान गरी मोबाईलमै पढ्नुहोस् सहकारी बैंकको १७ औं प्रतिवेदन
काठमाडौं : राष्ट्रिय सहकारी बैंकको १७ औं प्रतिवेदन (आ.व. २०७६/०७७) मोबाईबाटै पढ्न सकिने भएको छ । सदस्य संघ÷संस्था तथा सर्वसाधरणहरुले मोबाईलमा क्युआर कोड स्क्यान गरी प्रतिवेदन पढ्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।
सहकारी बैंकले तयार गरेको क्युआर कोडलाई स्क्यान गरी १ सय १६ पेजको प्रतिवेदन सहजै पढ्न सकिन्छ । प्रविधिको भरपुर सदुपयोग गर्दै नयाँ अध्यास गरिएको सहकारी बैंकका सञ्चालक केदार मानन्धरले जानकारी दिनुभयो ।
कोरोना भाईरसका कारण असहज परिस्थितीमा प्रतिवेदन पढ्न यसले सहजता ल्याउने उहाँको भनाई छ ।
क्युआर कोड स्क्यान गर्नुहोस्

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
