चन्द्रागिरि साकोसले नि:शुल्क सटर दिने
२०७७ असोज ४, आईतवार
काठमाडौं । चन्द्रागिरि नगरपालिमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको चन्द्रागिरि मार्टमा निMशुल्क भाडामा सटर दिने भएको छ ।
संस्थाले सूचना जारी गर्दै संस्थाका सदस्य तथा स्थानीय समुदायमा स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने संस्थाले आबेदन दिनसक्ने जनाएको छ ।
संस्थाले ४५६ बर्गफिट क्षेत्रफल भएको ४ वटा सटर कोठा निशुल्क उपलब्ध गराउने जनाएको छ । सर्तसहित सटर लिन चाहने सदस्य तथा संस्थाले १५ दिन भित्र संस्थामा आबेदन दिनसक्ने सूचनामा भनिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार