सहकार्य साकोसद्वारा कर्मचारीको कोरोना बिमा
सिन्धुली, १५ जेठ
सहकार्य बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो कर्मचारीहरुको कोरोना बिमा गरेको छ ।
सिन्धुलीमा कोभिड–१९ संक्रमणको जोखिम बढेकाले कर्मचारीहरुको कोरोना बिमा गरिएको हो । संस्था बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला गरी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।
संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको जोखिमलाई मध्यनजर गर्दै बिमा गरिएको संस्थाका प्रबन्धक जि.वि. श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना बिमा गर्दा विमितले पिसिआर रिपोटको आधारमा रिपोट पोजेटेभ देखिएमा एक लाख पाउँने छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार