सहकारी एकिकरण गर्ने सरकारको नीति, एकिकरण सम्भव होला ?
२०७७ जेठ २, शुक्रबार
काठमाडौं, २ जेठ
सरकारले सहकारी संस्थाहरुलाई एकिकरणमा लैजाने भएको छ । सहकारी संस्थाहरु धेरै भए भन्ने जनगुनासो आइरहेका बेला सरकारले एकिकरणको लागि प्रोत्साहन गर्ने नीति लिएको हो ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सहकारी संस्थाहरुलाई मर्जरमा लैजान प्रोत्साहन गर्ने बताउनुभयो ।
सहकारी संस्थाको उद्देश्य तथा कार्य क्षेत्रका आधारमा गाभ्न/गाभिन प्रोत्साहन गने बताउनुभएको हो । उहाँले रोजगारी सृजना, स्थानीय उत्पादन वृद्धि तथा गरिबी न्यूनिकरणका लागि सहकारी क्षेत्र भूमिका हुने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार