सवारी पास दिन सक्ने अवस्थामा सहकारी विभाग छैनः रजिष्ट्रार
२०७७ जेठ १, बिहिबार
काठमाडौं, १ जेठ
सहकारी संस्थाको सेवा नियमित रुपमा सञ्चालन गर्न आवश्यक पर्ने सवारी पास सहकारी विभागले तत्काल उपलब्ध गराउन नसकिने जनाएको छ ।
सहकारी संस्थाका कर्मचारी, सञ्चालकको लागि सवारी पास दिन गृह मन्त्रालय र सम्बन्धीत मन्त्रालयबाट परिपत्र नआएका कारण पास उपलब्ध गराउन नसकिने जनाएको हो ।
सवारी पास दिनु भनेर कुनै निकायबाट पनि परिपत्र नआएको र कुनै पनि सहकारीका लागि पास उपलब्ध नगराएको सहकारी विभागमा रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिनुभयो । सवारी पासलाई नै मुख्य विषय नबनाई नजिक रहेका सिमित कर्मचारीबाट सेवा प्रवाह गर्न उहाँको अनुरोध छ ।
अहिलेको अवस्थामा भिडभाड नगरी आफ्नो सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार