सहकारी संस्था खुला गर्न पाईने, सेवा प्रवाह गर्दा भने यस्तो शर्त
काठमाडौं, २५ बैशाख
सरकारले जेठ ५ सम्मका लागि लकडाउन थपे पनि आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापमा भने लचिलो नीति लिएको छ ।
मन्त्रिपरिषद् बैठकले बुधबार व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था गरी ती क्षेत्रमा लकडाउन खुकुलो हुने व्यवस्था गरेको हो ।
यससँगै अब सहकारीले आफ्ना सदस्यलाई नियमित सेवा दिन सक्नेछ । तर सेवा प्रवाह गर्दा स्वास्थ्य सामग्रीको प्रयोग र सामाजिक दुरी भने अनिवार्य पालना गर्नुपर्नेछ ।
सहकारीका कर्मचारीको लागि सवारी पास भने अनिवार्य छैन । तर स्थानीय प्रशासनसँग समन्वय गरेर सवारी पास लिन सरकारले आग्रह गरेको छ । कतिपय स्थानमा सहकारीलाई विना पास आवतजावत गर्न दिईएको छ भने कतै रोकिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार