इफ्कोले दियो प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग
नयाँ दिल्ली : कोरोना भाईरस रोकथाम तथा उपचार कोषमा इन्डियन फारमर्स फर्टिलाइजर कोआपरेटिभ लिमिटेड (इफ्को) २५ करोड रुपैयाँ सहयोग गरेको छ ।
इफ्कोले प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा २५ करोड रुपैयाँ सहयोग गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संस्थालाई धन्यवाद दिएको छ ।
प्रधानमन्त्री मोदीले ट्वीट गरेर लेखेका छन्, शानदार संकेत, इफ्को का धन्यवाद ।
इफ्कोले सरकार र भारतीय जनताको लागि गरेको सहयोगको प्रसंसा गरेकोमा इफ्को के उपाध्यक्ष दिलीपभाई संघानीले प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री मोदीले गरेको प्रशंसाले वृहत सहकारीकर्मीका मनोबल बढेको उहाँले प्रतिक्रिया दिनुभएको छ ।
भारतीय सहकारी अनलाईनका अनुसार इफ्कोले सहयोगको अलवा आफ्ना सदस्यलाई समेत कोरोनाको बारेमा जनचेतना फैलाउँदै आएको छ । इफ्कोले आफ्ना सदस्यलाई हेण्ड सेनिटाईजर, किटाणुनाशक साबुन, भिटाकिन सिका गोलिया र खाद्य किट वितरण गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार