४ वैशाख २०८३, शुक्रबार

पञ्चशील बहुउदेश्यीय सहकारीको कार्यालय खुला, घरदैलो सेवा पनि दिने

२०७६ चैत २१, शुक्रबार
पञ्चशील बहुउदेश्यीय सहकारीको कार्यालय खुला, घरदैलो सेवा पनि दिने

ललितपुर । कुमारीपाटीमा रहेको पञ्चशील बहुउदेश्यीय सहकारी संस्थाको मुख्य कार्यालय आजबाट खुलेको छ ।

संस्थाको मुख्य कार्यालय बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला सदस्यलाई आवश्यकीय सेवा उपलब्ध गराउने संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिनुभयो ।

कोरोनाको महामारिमा सदस्य सेवामा समर्पित रही सदस्यको माग र आवश्कताको आधारमा घरदैलो सेवा पनि प्रदान गरिने अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय