अन्तर सहकारी कारोबार निर्देशिका आउँदै, सरोकारवालासँग छलफल
काठमाडौं, ६ चैत
सहकारी विभागले अन्तर सहकारी कारोबार निर्देशिका जारी गर्ने भएको छ । विभागले निर्देशिका निमार्ण गरिरहेको छ । यस लगायत अन्य कार्यविधि निर्देशिका पनि विभागले निमार्ण गरिरहेको छ ।
सोही सन्दर्भमा सहकारी विभागले सरोकारवाला निकाय संग बुधबार छलफल गरेको हो । छलफल कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले अन्तर सहकारी कारोबार उत्पादन र वितरण सहकारीसंग जोड्न ल्याएको अवधारणा भएको बताउनुभएको छ ।
कार्यविधि निर्देशिकाहरुको प्रारम्भिक मस्यौदा विषयमा सरोकारसंगको अन्तरक्रिया कार्यक्रममा रजिष्ट्रार पाण्डेले अन्तर सहकारीको अवधारणा उत्पादन र वितरण सहकारीसंग जोड्न ल्याएको अवधारणा भएकोले यसलाई त्यसैगरी बुझ्न् आग्रह गर्नुभयो ।
अन्तर सहकारी अजिङगको जाहाज भएकोले यस प्रति भ्रम नछर्न आग्रह गर्नुभयो । सहकारी अभियानले सहकारी विभागसँग हातेमालो गर्न आग्रह गर्दै उहाँले अभियानले सानो कुवाको सोचाईबाट माथि उठ्नु पर्ने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार