२४ कात्तिक २०८३, मङ्गलबार

जेष्ट बचतको ५ औं सेवाकेन्द्र न्युरोडमा

२०७६ चैत ६, बिहिबार
जेष्ट बचतको ५ औं सेवाकेन्द्र न्युरोडमा

काठमाडौं, ६ चैत

जेष्ट बचत तथा ऋण सहकारी संस्थाले ५ औं सेवा केन्द्र न्युरोडमा स्थापना खोलेको छ ।

संस्थाका अध्यक्ष इन्दिरा अधिकारीले न्युरोड सेवा केन्द्रको औपचारिक शुभारम्भ बिहीबार एक कार्यक्रमको बीच गर्नुभएको हो ।

सदस्यलाई सरल र सहज तबरबाट वित्तीय कारोबार दिने उद्देश्यका साथ सेवाकेन्द्र स्थापना गरिएको संस्थाले जनाएको छ । जेष्ट बचतको मुख्य कार्यालय काठमाडौंको गोंगबुमा रहेको छ । यस अघि संस्थाको सेवाकेन्द्र कलंकी, गोल्फुटार, टोखा र कोटेश्वरमा रहेको छ ।

अभिलेख

लोकप्रिय