८ असोज २०८३, बिहिबार

प्रथम बहुउद्देश्यीय सहकारी सम्मेलन स्थगित

२०७६ फागुन २७, मङ्गलबार
प्रथम बहुउद्देश्यीय सहकारी सम्मेलन स्थगित

काठमाडौं, २७ फागुन

फागुन ३० र चैत्र १ गतेका लागि तय भएको प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन स्थगित भएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरसका कारण सम्मेलन स्थगित भएको हो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको फागुन २१ गते बसेको सञ्चालक समितिको निर्णयले सम्मेलन स्थगित गरेको हो ।

विशेष परिस्थिती बाहेकको अवस्थामा सम्मेलन आगामी बैशाख मसान्त भित्र गर्ने संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय