गौतम बुद्ध रङ्गशाला निमार्णको लागि पोखरा रोयल साकोसको १ लाख सहयोग
२०७६ फागुन २३, शुक्रबार
पोखरा, २३ फागुन
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि सहयोग गरेको छ ।
संस्थाले १ लाख १ हजार ३ सय ५९ रुपैयाँ नगद सहित चलचित्र सेण्टि भाईरस को एक शो बुक गरेर सहयोग गरेको हो । संस्थाका अध्यक्ष मेजर तुलसीप्रसाद गुरुङ्गले उक्त सहयोग रकम धुर्मुस सुन्तली फाउण्डेशनका कुञ्जना घिमिरेलाई प्रदान गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ्ग, मुख्य प्रवन्धक मिलन ढकाल, कर्मचारी, सेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार