२६ वैशाख २०८३, शनिवार

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

२०७६ फागुन २०, मङ्गलबार
अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं, २० फागुन

राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएलगत्तै अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन् ।

खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो । खतिवडाले १४ फागुन २०७४ मा अर्थमन्त्रीका रुपमा कार्यभार सम्हाल्नु भएको थियो ।

अभिलेख

लोकप्रिय