भक्तपुरमा कर्जा लगानी तथा सदुपयोगिता तालिम
भक्तपुर ।
राष्ट्रिय सहकारी बैंक, शाखा कार्यालय ठिमीको आयोजनामा एकदिने कर्जा लगानी तथा सदुपयोगिता तालिम सम्पन्न भएको छ ।
पारिजात साकोस कटुन्जे भक्तपुरको सभाहलमा भएको तालिममा बैंकका अध्यक्ष के.बि. उप्रेतीको प्रमुख आतिथ्यता तथा बैंकका संचालक सरिता भट्टराईको आतिथ्यतामा सम्पन्न भएको हो । तालिमलाई बैंकको कर्जा विभागका प्रमुख प्रमोद कुमार घिमिरेले सहजीकरण गर्नुभएको थियो ।
भक्तपुरका विभिन्न सहकारी संघरसंस्थावाट ३८ जना प्रतिनिधिहरुको सहभागितामा सम्पन्न तालिमको सञ्चालन बैंकको ठीमी शाखा प्रमुख दिनेश गेलालले गर्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार