चन्द्रागिरि सहकारीका १११ सदस्यको दत्त परिक्षण
काठमाडौं, ३ फागुन
काठमाडौंको थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । शनिबार आयोजना गरेको दत्त शिविरमा १ सय ११ जना सदस्यले उक्त सेवा लिएको संस्थाले जनाएको छ ।
संस्थाले कान्तिपुर डेन्टल सेन्टर (सतुङ्ल)को प्राविधिक सहयोगमा दन्त शिविर आयोजना गरेको हो । बरिष्ठ दन्त विशेषज्ञबाट दन्त परिक्षण गरिएको थियो ।
शिविर संस्थाको आफ्नै प्राङ्गणमा संचालन भएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार