स्थिरीकरण कोषको रकम कसरी उपयोग गर्न सकिन्छ ?
– सहभागी संस्थाको तरलता कायम राख्न र समस्याग्रस्त सहकारीको बचाउका लागि सापटी दिन,
– सहभागी संस्था समस्याग्रस्त भै व्यवस्थापन समिति गठन गर्नुपर्दाको खर्च व्यहोर्न तथा सो को सञ्चालन गर्नेगरी महासंघले जिम्मा लिएमा सो संस्थाको दायित्व भुक्तानी लगायत पुनः सञ्चालमा उपयोग गर्न,
– स्थिरीकरण कोष सञ्चालक समितिको खर्च व्यहोर्न,
– कोषमा सहकारी संस्थाको अतिरिक्त राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैंक, अन्तरराष्ट्रिय सहकारी संघ,
नेपाल सरकारका निकायहरूको योगदान रहनसक्ने छ ।
कोष सञ्चालनका लागि सहकारी हेर्ने संघीय मन्त्रालय, अर्थ मन्त्रालय, राष्टिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ., राष्ट्रिय सहकारी बैंक, नेपाल राष्ट्र बैंक, सहकारी विभागको प्रतिनिधि भएको एक सञ्चालक समिति रहनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार