कारीकर्मी तथा कलाकार मधुधन पाठक ‘ते बा’ले रंगशाला निर्माणका लागि योगको घोषणा गरेका छन् ।
अमेरिकाविरुद्ध नेपालले शानदार जीत हाल गरेपछि कारीकर्मी मधुधन पाठकले रंगशाला निर्माणका लागि योगको घोषणा गरेका हुन् ।
नेपालको जीतको खुशियालीमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि ५ हजार रुपैयाँ योग गर्ने घोषणा गरेका हुन्।
जेष्ठ बचत तथा ऋण कारी थाका प्रमुख कार्यकारी ्चालक रहेका पाठक ‘्किगोनी’ हाँयटेलिरियलका कलाकार हुन् ।
उनले माजिक ्जाल फेूकमा लेखेका छन् ‘आजको खेलमा हाम्रो शान हाम्रो नेपाली क्रिकेट टीमुले अमेरिकालाई ३५ रन मै अलआउट गरेर विश्व कीर्तिमान राख्न ल भएको खुशियालीमा रु ५००० गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट टेडियमलाई योग गर्ने घोषणा गर्दछु । यो ऐतिहाक जीतको लागि नेपाली टीमलाई बधाई ।’