नेफ्स्कूनद्धारा १४ प्रतिशत लाभांश वितरण
काठमाडौं, ३ माघ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्नो २८औं वार्षिक साधारणसभाबाट पारित लाभांश १४ प्रतिशतका दरले सदस्य संघ संस्थाहरुको संघमा रहेको शेयर लाभांश खातामा प्रविष्ट गरेको छ ।
गत आ.व.२०७५/०७६ मा सदस्य संघ संस्थाहरुले संघमा लगानी गरेको शेयर पुँजीमा १४ प्रतिशतका दरले शेयर लाभांश वितरण गरेको हो ।
साथै संघले कारोबारको आधारमा यस बर्ष सदस्य संघ संस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार