हाम्रो एकिकृत साकोसद्धारा नेफ्स्कूनका नवनिर्वाचित टीमलाई बधाई तथा शुभकामना
काठमाडौं, ८ पुस ।

नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष परितोष पौड्यालले प्रतिनिधित्व गर्नुभएको प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लि. हाम्रो एकिकृतले संघको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिलाई पौष ६ गते स्वागत, बधाई तथा शुभकामना प्रदान गरेको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, बरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, उपाध्यक्ष ओमदेवी मल्ल, स्वास्थ्य केन्द्रीय सहकारी संघका अध्यक्ष माननीय राजेन्द्र पाण्डे, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, महासंघका लेखा समिति सदस्य धर्मदत्त देवकोटा, नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेल, राष्ट्रिय सहकारी विकास वोर्डका सञ्चालक इन्दिरा पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार