नेफ्स्कून निर्वाचनः विनियममा चार वर्षे कार्यकाल, एक वर्ष अघिनै निर्वाचन किन?
काठमाडौं, ६ मंसिर ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को २७ औं साधारणसभाले सञ्चालक समितिको कार्यकाल चार वर्षको हुने निर्णय गर्यो । उक्त निर्णय सहकारी विभागबाट स्विकृती भैसकेको छ ।
तर कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले पौष ४ र ५ गते निर्वाचनसहितको साधारणसभा गर्ने निर्णय गरेको छ । यसो हुदाँ सञ्चालक समिति चयन भएको तीन वर्ष मात्र पुग्नेछ । नेफ्स्कूनको विनियम अनुसार वर्तमान सञ्चालक समितिको कार्यअवधि अझै एक वर्ष बाँकी छ ।
विनियममा व्यवस्था भए विपरित निर्वाचन सहितको साधारणसभा तय भएको नेफ्स्कूनका एक सञ्चालकले सहकारीखबरलाई बताए । विनियममा सञ्चालकको कार्यकाल चार वर्ष, एक वर्ष अघिनै निर्वाचन गर्न मिल्छ ? भन्ने प्रश्नमा ती सञ्चालकले भने, ‘बोर्डबाट स्विकृती भैसकेको छ । हुन्छ’
यदी कुनै व्यक्तिले एक वर्ष अझै बाँकी हुँदा हुँदै किन निर्वाचन ? भनेर मुद्दा हालेको अवस्थामा नहुन पनि सक्छ, ती सञ्चालकले भने ।
पढ्न छुटाउनु भयो की ?
नेफ्स्कूनमा पुनः अध्यक्ष उठ्ने डिबी बस्नेतको घोषणा, परितोष पौडेल देश दौडाहामा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार