विकूले रच्यो इतिहास, नेपाल मै पहिलोपटक 'क्यु आर कोड पेमेन्ट सिस्टम'को शुभारम्भ
गैंडाकोट, ११ बैशाख
नवलपरासीको गैंडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्थाले थप प्रविधियुक्त सेवाको शुभारम्भ गरेको छ । विकूले बुधबार एक कार्यक्रमको बीच बुधबार क्यु आर कोड पेमेन्ट सिस्टम (
QR Code Payment System ) को शुभारम्भ गरेको हो ।

विकूमा सदस्य रहेका व्यवसायीक तथा प्रतिष्ठानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा यसै कोडको माध्यमबाट सम्बन्धीत व्यक्तिको खातामा रकम जम्मा हुने र नगद रकम तिर्नुनपर्ने संस्थाका प्रमुख अधिकृत माधव पौडेलले जानकारी दिए । यो सेवा नेपालको सहकारी ईतिहासमा नै पहिलो प्रयोग भएको उनले बताए ।
२०४८ सालमा २६ जना सदस्यले १३ रुपैंयाको पुँजीबाट शुरु गरेको विकू सहकारीमा हाल ४ अर्बको पुँजी रहेको छ भने ५५ हजार सेयर सदस्य रहेका छन् । ४ पटकसम्म एक्सेस ब्रान्ड प्राप्त गर्न सफल सहकारीले जिल्लामा १२ वटा सेवा केन्द्रमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार