कास्कुन निर्वाचन: यस्तो बन्यो गोविन्द काफ्लेको टिम (नामावली सहित)
२०७५ पुष २५, बुधबार
काठमाडौं, २४ पुस
काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) निर्वाचनको लागि गोविन्द काफ्ले नेतृत्वमा १८ सदस्यीय समिति बनेको छ । कास्कुनको विधान अनुसार नै टिम दर्ता भएको छ ।
को–को छ टिममा ?
अध्यक्षः गोविन्द काफ्ले
उपाध्यक्षः कमलराज अधिकारी
सचिवः रमिला श्रेष्ठ
कोषाध्यक्षः निरञ्जन सेढाई
सञ्चालकः राजकुमार खड्का
सञ्चालकः ईश्वर सुनार
सञ्चालकः नारायण सापकोटा
सञ्चालकः पुस्कर सापकोटा
सञ्चालकः राजु खनाल
सञ्चालकः सुमन जि.सी.
सञ्चालकः रविन्द्र श्रेष्ठ
सञ्चालकः कृष्ण खनाल
महिला सञ्चालक
अनिता अधिकारी
गिता अधिकारी
सीमा पुरी
लेखा समिति
संयोजकः सुवास चन्द्र घिमिरे
सदस्यः बिक्रम श्रेष्ठ
सदस्यः अर्जुन भट्टराई
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार