सहकारी अध्ययन भ्रमणमा पत्रकार र निजामती कर्मचारी
चितवन, ३० फागुन । सहकारी तथा गरीबी निवारण मन्त्रालय र नेपाल सहकारी पत्रकार समाजको टोली देशको उत्कृष्ठ सहकारी अध्ययन भ्रमणमा निष्किएको छ । २९ गते देखि २ गते सम्म रहेको कार्यक्रममा ८ वटा सहकारीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
टोलीले २९ गते (हिजो) साना किसान सहकारी संस्था, सलाङघाट, धादिङ र विकु बचत तथा ऋण सहकारी संस्था, नवलपरासी गैडाकोटको भ्रमण गरेका छन् । टोलीले आज अन्नपूर्ण दुग्ध उत्पादक सहकारी गितानगर, चितवन, बखान सहकारी संस्था शारदानगर, चितवन, मिलिजुली महुरीपालक सहकारी, पदमपुर चितवन, ताजा तरकारी सहकारी, ज्यामिरे चितवन, कामधेनु दुग्ध उत्पादक सहकारी, जानकीचोक, चितवनको अवलोकन गर्ने छ । त्यस्तै भोली (१ गते) साना किसान कृषि सहकारी सिमलार रुपन्देही अवलोकन गर्ने कार्यक्रम छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार