२२ कात्तिक २०८३, आईतवार

ओमदेवीले छाडिन् कांग्रेस, नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

२०७५ साउन १३, आईतवार
ओमदेवीले छाडिन् कांग्रेस, नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

omdevi
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद तथा सहकारीकर्मी ओमदेवी मल्ल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छिन् ।
अन्तर्राष्ट्रिय सहकारी महासंघका बोर्ड सदस्य तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेकी मल्ल नेपाली कांग्रेसमा क्रियाशिल थिए ।
आइतबार नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले पार्टीमा प्रवेश गराएका हुन् ।

प्रकाशित मिति : २०७५ साल १३

अभिलेख

लोकप्रिय