१६ भदौ २०८३, मङ्गलबार

नेफ्स्कूनको १९ औं फिल्ड कार्यालय न्यूरोडमा

२०७५ वैशाख १०, सोमबार
नेफ्स्कूनको १९ औं फिल्ड कार्यालय न्यूरोडमा

nefccun-minraj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले १९ औं फिल्ड कार्यालय न्यूरोडमा खोलेको छ ।

सोमबार एक कार्यक्रमको बीच राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले कार्यालयको गरे ।

फिल्ड कार्यालय उद्घाटनमा नेफस्कूनका सञ्चालक, कर्मचारी, न्युरोड लगायत आसपासका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

अभिलेख

लोकप्रिय