हेटौंडा बचतको सेवा अब ३६५ दिनै

हेटौंडा । मकवानपुर जिल्लामै पहिलो पटक हेटौंडा बचत तथ ऋण सहकारी संस्थाले शनिवारदेखि ३६५ दिनै संस्था सञ्चालन गरेको छ ।
२०५६ सालमा स्थापित भै वित्तीय कारोबर गर्दै आइरहेको सहकारीमा हाल ४०७९ जना सेयर सदस्य रहेका छन् । संस्थाले २०७२ सालदेखि २४ सै घण्टा आकस्मिक कर्जा समेत लगानी गर्दै आईरहेको छ ।
आफ्ना सदस्यलाई विभिन्न सुबिधा उपलब्ध गराउँदै आईरहेको संस्थामा रेमिटान्स, पेन्सन बचत, आवधिक बचत बाल बचत दैनिक बचत सकंलन गर्दै आईरहेको छ ।
आ.व. २०७३/२०७४ को कारोबारको र सेयर सदस्यको आधारमा बचततर्फ संस्था प्रथम स्थानमा रहेको जिल्ला बचत संघका कोषाध्यक्ष बिजय बहादुर बस्नेतले बताए । सदस्यहरुको माग बमोजिम संस्थाले ३६५ दिने कारोवार सुरु गरेको प्रबन्धक रामशरण गौतमले बताए ।
शनिवार तथा सार्वजनिक बिदाको दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म संस्था सञ्चालमा रहने सञ्चार प्रमुख सुशील सुवेदीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार