१५ भदौ २०८३, सोमबार

सितापाईला सहकारीको स्वास्थ्य शिविरमा ६५० जना सहभागी

२०७४ फागुन २९, मङ्गलबार
सितापाईला सहकारीको स्वास्थ्य शिविरमा ६५० जना सहभागी

काठमाण्डौं । सितापाईला बहुउद्धेश्यीय सहकारी संस्थाले स्थानीय हातेमालो युबा समुह नागार्जुन र शुभेच्छा हस्पिटल सँगको सहकार्यमा बृहत निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।sitapaila

कार्यक्रममा नागार्जुन नगरपालिकाका उप(मेयर शुसिला अधिकारी र काठमाडौं महानगरपालिका(१६ का अध्यक्ष मुकुन्द रिजाल अतिथिमा रहेको शिविरमा ६५० जनाले निस्शुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।

कार्यक्रममा शुभेच्छा अस्पतालका डाक्टर, नर्स तथा प्राबिधिक त्यसैगरी हाते मालो युबा समुहका पदाधिकारीहरु र स्वयम सेबकहरु रहेको सितापाईला बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केदार मानन्धरले जानकारी दिए ।

अभिलेख

लोकप्रिय