२२ कात्तिक २०८३, आईतवार

इटहरा सहकारीले ल्यायो मोबाइल एप्स, ब्यालेन्सको जानकारीदेखि रिचार्ज सम्मको सुविधा मोबाइलबाटै

२०७४ पुष ३, सोमबार
इटहरा सहकारीले ल्यायो मोबाइल एप्स, ब्यालेन्सको जानकारीदेखि रिचार्ज सम्मको सुविधा मोबाइलबाटै

Itahara

मोरङ । इटहरा बचत तथा ऋण सहकारी संस्था, मोरङले सदस्यहरुको हितका लागि मोवाइल एप्स सञ्चालनमा ल्याएको छ ।

उक्त एप्सबाट सदस्यले आफ्नो बचत, ऋणको विवरण हेर्न सक्नेछन् । यसैगरी एप्सबाट मोबाइल रिचार्ज, डिक्सहोम रिचार्ज लगायताका युटिलिटि प्रयोग गर्न सक्ने संसथाले जनाएको छ ।

निकट भविष्यमा सदस्यको खातावाट उर्लावारी शाखामा रहेको विजुलीको बिल समेत तिर्न सक्नेछन् व्यवस्था मिलाउने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय