महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा चुनाव लड्दै सहकारीकर्मी
दार्चुला । महाकाली नगरपालिका र दुहुँ गाउँपालिकामा जिल्लाका सहकारीकर्मी उपप्रमुखमा उम्मेदवारी दिने भएका छन् ।
दुहुँ गाउँपालिकामा उपाध्यक्षमा जिल्ला सहकारी संघ लि. दार्चुलाका प्रतिनिधि तथा ग्रामिण विकास उपभोक्ता सहकारी संस्थाका अध्यक्ष इश्वरी जोशी उम्मेदवारी दिएका छन् ।
त्यस्तै महाकाली नगरपालिकाको उपप्रमुखमा जिल्ला सहकारी संघ लि. दार्चुलाका पूर्व कोषाध्यक्ष तथा लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था लि.का सचिव सुनिता बोहरा उम्मेदवारी दिने बताइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
