२२ कात्तिक २०८३, आईतवार

सहकारीकर्मी एकराज उप्रेती मनहरी गाउँपालिकाको अध्यक्षमा विजयी

२०७४ जेठ ५, शुक्रबार
सहकारीकर्मी एकराज उप्रेती  मनहरी गाउँपालिकाको अध्यक्षमा विजयी

yak raj upreti

काठमाडौं । सहकारीकर्मी एकराज उप्रेती  मनहरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।

उनी साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीका अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका उपाध्यक्ष एवं साना किसान कृषि सहकारी संघ लिमिटेड मकवानपुरका अध्यक्ष हुन् ।

मनहरी गाउँपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा सहकारीखबर परिवार हार्दिक बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।

अभिलेख

लोकप्रिय