२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कूनका निर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

२०७३ पुष ३, आईतवार
नेफ्स्कूनका निर्वाचित अध्यक्षद्वारा पदभार ग्रहण

nef

काठमाडौं । नेफ्स्कूनका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले नवनिर्वाचित अध्यक्ष डिबी बस्नेतलाई पदभार हस्तान्तरण गरेका छन् । आइतबार एक कार्यक्रमको बीच पदभार हस्तान्तरण गरेका हुन् ।

नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायत व्यवस्थापनले नवनिर्वाचित १९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

अभिलेख

लोकप्रिय