२२ कात्तिक २०८३, आईतवार

नेफ्स्कून अपडेट : डिबि बस्नेत VS नवराज सापकोटा

२०७३ पुष १, शुक्रबार
नेफ्स्कून अपडेट : डिबि बस्नेत VS नवराज सापकोटा

dvsapkota

काठमाडौं । शनिवार हुने नेफ्स्कून निर्वाचनमा अध्यक्ष पदका लागि डिबि बस्नेत र नवराज सापकोटा बीच प्रतिस्पर्धा हुने भएको छ ।

बस्नेत नेपाली कांग्रेस-नेकपा एमाले संयुक्त प्यानल र सापकोटा माओबादी केन्द्र प्यानलबाट उम्मेद्नवारी दिएका हुन् ।

अभिलेख

लोकप्रिय