हेलो सरकारमा गुनासोपछि सहकारीमा दुई दिने बिदा अनिवार्य
२०८३ जेठ १, शुक्रबार
काठमाडौं : नेपाल सरकारले २०८२ चैत २२ गते गरेको निर्णयअनुसार सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने व्यवस्था लागू भए पनि केही सहकारी संस्थाले उक्त व्यवस्था कार्यान्वयन नगरेको विषयमा हेलो सरकारमा गुनासो परेको छ ।
गुनासो प्राप्त भएपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूलाई सरकारको निर्णयअनुसार आइतबार पनि अनिवार्य रूपमा बिदा दिन निर्देशन जारी गरेको छ ।
प्राधिकरणले सम्बन्धित निकायलाई निर्णय कार्यान्वयनमा गम्भीर हुन समेत सचेत गराइएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार