नेचुरल सहकारीको १७औं वार्षिक साधारण सभा एकाइगत रूपमा हुने
२०८२ कात्तिक २४, सोमबार
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा मंसिर २५ गतेदेखि एकाइगत रूपमा सञ्चालन गर्ने भएको छ। संस्थाले यसपटक तीन वटा एकाइमा १७औं वार्षिक साधारण सभा गर्न लागेको हो।
मंसिर २५ गते सदस्य सेवा केन्द्र साँखु पहिलो एकाइ, मंसिर २६ गते सदस्य सेवा केन्द्र कालिमाटी र नयाँ बजार दोस्रो एकाइ सभा हुने संस्थाले जनाएको छ।
त्यस्तै मंसिर २७ गते प्रधान कार्यालय बौद्ध र सम्पर्क कार्यालय काडाँघारी तेस्रो एकाइ सभा हुने संस्थाले जनाएको छ। त्यसैगरी निर्णय प्रमाणिकरण गर्ने सभा पौष ४ गते संस्थाको प्रधान कार्यालयमा हुने संस्थाले जनाएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार