२८ औं वार्षिकोत्सवमा नवकान्तिपुर सहकारीद्वारा प्रहरी वृत गौशालालाई सहयोग
२०८२ असोज ७, मङ्गलबार
काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रहरी वृत गौशालालाई सहयोग गरेको छ ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षतिग्रत वृतलाई स्टेशनरी तथा छपाई सामाग्रीहरु सहयोग गरेको संस्थाका सूचना अधिकारी मनोज कुमार सेढाईंले जानकारी दिनुभयो । संस्थाले २८ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक विकास कोषबाट खर्च सहयोग गरिएको सूचना अधिकारी सेढाईंले बताउनुभयो ।
२९ औं स्थापना दिवसको अवसरमा संस्थाले आफ्ना सम्पूर्ण शेयर सदस्यहरु तथा कर्मचारीहरुलाई बधाई तथा धन्यवाद् ज्ञापन गर्दै आगामी दिनमा नवीनतम सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार