महत्वपूर्ण कागजात भल्टमा सुरक्षित राख्न नेफ्स्कूनको आग्रह
२०८२ भदौ २६, बिहिबार
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)ले सूचना जारी गर्दै नगद तथा ऋणसँग सम्बन्धी कानुनी कागजात तथा अन्य महत्वपूर्ण कागजात भल्टमा सुरक्षित राख्न आग्रह गरेको छ।
सात बुँदे सूचना जारी गर्दै संघ/संस्थाहरुलाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सदस्यहरुलाई सेवा प्रदान गर्न समेत भनेको छ ।
सुरक्षाकर्मीसँगको समन्वयमा मात्र कार्यालय जान आउन तथा सेवा प्रवाह गर्न नेफ्स्कूनको आग्रह छ । सम्भव भएसम्म आवश्यक कार्यहरु घरबाट नै गर्न नेफ्स्कूनले अपिल गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार