आईडियल साकोसको २६औं साधारण सभा एकाईगत रुपमा असोज २३ देखि २५ गतेसम्म
काठमाडौं : राजबिराज-४, सप्तरीमा केन्द्रीय कार्यालय रहेको आईडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६औं वार्षिक साधारण सभा असोज २३ गतेदेखि एकाईगत रुपमा गर्ने भएको छ । भदौ १२ गते बसेको संचालक समितिको २६४औं बैठकले तीन एकाईमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
एकाई (क) असोज २३ गते पातो बजार चौक, असोज २४ गते हनुमाननगर बजार चौक र असोज २५ गते जिल्ला समन्वय समितिको सभाहलमा साधारण सभा गर्ने कार्यसूचि तय गरेको छ । तीन वटै एकाईबाट चयन भएका प्रतिनिधिहरुको निर्णय प्रमाणित सभा असोज २७ गते संस्थाको केन्द्रीय कार्यालय भवन राजविराजमा हुने संस्थाले जनाएको छ ।
साधारण सभामा विभिन्न १० वटा प्रस्ताव उपर छलफल गरी निर्णय गर्ने कार्यसूचि छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार