आयाम साकोसको अध्यक्षमा राम मान गोपाली
२०८२ भदौ १४, शनिवार
काठमाडौं : थानकोट स्थित आयाम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष राम मान गोपाली चयन भएका छन् । आज (शनिबा) सम्पन्न संस्थाको १७औं वार्षिक साधारण सभाले गोपालीको नेतृत्वमा ७ सदस्यीय सञ्चालक समिति र बुद्धि बहादुर शाहीको संयोजकत्वमा तीन सदस्य लेखा सुपरिवेक्षण समिति सर्वसम्वत चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा रमेश गोपाली, सचिवमा रमेश कुमार पुर्कोटी, कोषाध्यक्ष अन्जु लामा चयन भएकी छिन् । त्यस्ते सञ्चालक सदस्यमा इन्द्र भक्त गोपाली, सुनिता श्रेष्ठ र बिनय महर्जन चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोकमा बुद्वि बहादुर शाही चयन भएका छन् भने सदस्यहरुमा आशामदु गोपाली र रन्जु श्रेष्ठ चयन भएकी छिन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार