आकाश डिजिटल तथा एकीकृत फ्रेण्डसिप साकोसबीच सम्झौता
काठमाडौं : जिरी नगरपालिका-५, लिङ्कन बजार, दोलखास्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था र आकाश डिजिटल प्रा. लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
२०४८ साल चैत्र ३ गते स्थापना भएको एकीकृत फ्रेण्डसिप सहकारीले अहिलेसम्म १६ वटा सहकारीलाई सफलतापूर्वक एकिकरण गरिसकेको छ । केन्द्रीय कार्यालय सहित १४ सेवा केन्द्रमार्फत व्यावसायिकता र गुणस्तरीयता कायम गर्दै संस्थाले अन्तर्राष्ट्रिय स्तरको ACCESS Branding कार्यक्रममा सहभागिता जनाएको छ।
साथै, PROBATION Brand लगायत जिल्ला तथा राष्ट्रिय सम्मान तथा पुरस्कारहरू पनि प्राप्त गरिसकेको छ। एकीकृत फ्रेण्डसिप साकोसमा हाल बाल बचतकर्तासहित २०,६६५ सदस्य आबद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार