सहकारी बैंकको संरचनाप्रति आपत्ति जनाउँदै सल्लाहकारबाट दिपक बास्कोटाले दिए राजीनामा
२०८२ साउन २५, आईतवार
काठमाडौं : राष्ट्रिय सहकारी बैंकको सल्लाहकारबाट दिपक प्रकाश बास्कोटाले राजीनामा दिएका छन्र । बैंकको संरचनाप्रति आपत्ति जनाउँदै साउन २० गते बसे बैंक सल्लाहकार बैठकमा २१ गतेदेखि लागू हुने गरी राजीनामा गरेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
सहकारी बैंक स्थापना हुँदा सहमति भएको सङ्घीय मोडेललाई बेवास्ता गरी वाणिज्य बैंक मोडलमा लगेकोमा आपत्ति जनाउँदै सल्लाहकारबाट राजीनामा दिएको उल्लेख गरेका छन्र । राजीनामाका सम्बन्धमा अन्य समसामयिक कुरा पनि भएको उल्लेख गर्दै एउटा प्रमुख कारण मात्र उल्लेख गरेका छन्।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विवेकशील विवेक !
२२ श्रावण २०८३, शुक्रबार
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार