नेपालको पहिलो सहकारी बखान र आकाश डिजिटलबीच सम्झौता
२०८२ जेठ १८, आईतवार
काठमाडौं । आकाश डिजिटल प्रा.लि. र बखान बहुउद्देशीय सहकारी संस्था लि. बीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) सफ्टवेयर सञ्चालन गर्ने सम्झौता भएको छ। बखान सहकारी संस्था लि. २०१३ साल चैत २० गते सहकारी अभियानको प्रारम्भसँगै स्थापना भएको नेपालकै पहिलो सहकारी संस्था हो।
आकाश डिजिटल प्रा. लि.ले आफू सहकारी, माइक्रोफाइनान्स तथा वित्तीय क्षेत्रका लागि डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) को विकास र सञ्चालनमा नेपालकै अग्रणी आईटी कम्पनी भएको दाबी गर्दै आएको छ । आकाश डिजिटलले देशभरका सयौं सहकारी संस्थाहरूलाई प्रविधिमैत्री बनाउँदै, डिजिटल रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार