सहकारी मन्त्रालयको सचिवमा केदारनाथ शर्मा
२०८२ वैशाख ८, सोमबार
काठमाडौं : सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ ।
सोमबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सहकारी सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । शर्मा कोशी प्रदेश सरकारका प्रमुख सचिव थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेल अनिवार्य अवकाशमा गएसँगै सचिव पद रिक्त थियो ।
शर्मा १ वर्ष अधि (२०८१ बैशाख ६ गते) सचिवमा बढुवा भएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार