सहकारी मन्त्रालयका सचिव पोखरेल सेवानिवृत्त
२०८२ वैशाख २, मङ्गलबार

काठमाडौं : भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेलले सेवा निवृत्त भएका छन् ।
बैशाख २ गतेदेखि पोखरेलले मन्त्रालयबाट अवकाश लिएका हुन् । उमेरहदका कारण अवकाश लिएका सचिव पोखरेल राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष समेत थिए ।
२०८१ सालको शुरूतिर मन्त्रालयमा सचिवका रूपमा कार्यभार सम्हालेका पोखरेल प्रशासन सेवाका वरिष्ठ सचिवस्तरीय अधिकारी हुन् । उनले यस अघि राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय र अन्य मन्त्रालयमा दीर्घकालीन सेवा अनुभव बटुलेका थिए ।
पोखरेलले सहकारी क्षेत्र सुधारमा नियमन कडा पार्ने पक्षमा स्पष्ट धारणा राख्दै आएका थिए ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार