सहकारी मन्त्रालयका सचिव पोखरेल सेवानिवृत्त
काठमाडौं : भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेलले सेवा निवृत्त भएका छन् ।
बैशाख २ गतेदेखि पोखरेलले मन्त्रालयबाट अवकाश लिएका हुन् । उमेरहदका कारण अवकाश लिएका सचिव पोखरेल राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष समेत थिए ।
२०८१ सालको शुरूतिर मन्त्रालयमा सचिवका रूपमा कार्यभार सम्हालेका पोखरेल प्रशासन सेवाका वरिष्ठ सचिवस्तरीय अधिकारी हुन् । उनले यस अघि राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय र अन्य मन्त्रालयमा दीर्घकालीन सेवा अनुभव बटुलेका थिए ।
पोखरेलले सहकारी क्षेत्र सुधारमा नियमन कडा पार्ने पक्षमा स्पष्ट धारणा राख्दै आएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
