ललितपुर साकोस म्यानेजर्स क्लब गठन, संयोजकमा सन्तोष बजागाईं
२०८१ चैत २४, आईतवार
काठमाडौं : ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापनहरुले ललितपुर साकोस म्यानेजर्स क्लब गठन गरेका छन् । ललितपुर जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजागाईंको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिमा खुत्रुकी साकोसका महेश्वर सिंखडा, इमेज साकोसकी लिना प्रधान, आयाम साकोसका गणेश नेपाल, गन्तव्य साकोसका उत्तम घिमिरे, मनीमण्डप साकोसकी जीना शाक्य, पद्मावती साकोसका बालकृष्ण महर्जन, कर्मठ सामुदायिक साकोसका कृष्णप्रसाद घिमिरे, इमाडोल साकोसका मनहरि श्रीमाली, मातृ साकोसकी शोभा सिगु र शैक्षिक विकास साकोसकी स्वीटि राजभण्डारी रहेकी छिन् ।
सहकारीका असल अध्यास आदान प्रदानका साथै कर्मचारीहरुमा तालिम तथा शिक्षा मार्फत उत्कृष्ट व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार