७ वैशाख २०८२, आईतवार

नेपाल राष्ट्र बैंकले जारी गर्यो सहकारीका लागि निर्देशन तथा मापदण्ड (पूर्ण पाठ)

२०८१ चैत २२, शुक्रबार
नेपाल राष्ट्र बैंकले जारी गर्यो सहकारीका लागि निर्देशन तथा मापदण्ड (पूर्ण पाठ)

काठमाडौं : नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१ जारी गरेको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ५  को उपदफा (१)को खण्ड (च१) र सहकारी ऐन २०७४ को दफा १५१ को उपदफा (१क) ले दिएको अधिकार प्रयोग गरी आज (चैत्र २१) निर्देशन जारी गरेको हो ।

जारी निर्देशन तथा मापदण्ड बिहीबारबाट लागू भएको छ ।

अभिलेख

लोकप्रिय